School

Shaihlek, Baitadi, Nepal

+977 9848845777

birendrasch11@gmail.com​

Shree Birendra Secondary School Appreciation Program

हार्दिक बधाई तथा धन्यवाद ज्ञापन!
सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिमद्वारा आयोजित प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा श्री वीरेन्द्र माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अनुष्का थापा र अपेक्षा चन्दले प्रथम स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
साथै, विद्यालयको गौरव र पहिचानलाई प्रदेश स्तरमा चिनाउन सफल हुनुभएकोमा सहजकर्ता शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top