श्री बीरेन्द्र माध्यमिक विद्यालय,शाहिलेक,बैतडीमा नि.मा.वि तह ,अंग्रेजी विषय को शिक्षक पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य तथा इन्छुक उम्मेदवारहरुबाट दरखास्त आह्यान गरिएको छ।
अन्तिम मितिः २०८३/०५/३०
परीक्षा दस्तुरः रु १०००/-
परीक्षााः लिखित तथा अन्तर्वाता
विस्तृत सूचना तथा आवश्यक कागजातहरुका लागि सूचना हेर्नुहोस् ।
