School

Shaihlek, Baitadi, Nepal

+977 9848845777

birendrasch11@gmail.com​

BSS – Invitation for Sealed Bids for School Canteen Operation Notice

सूचना !!
 श्री वीरेन्द्र माध्यमिक विद्यालय, शाहीलेक, बैतडीद्वारा विद्यालय क्यान्टिन सञ्चालनका लागि एक वर्षे शिलबन्दी बोलपत्र आह्वान गरिएको छ। इच्छुक नेपाली नागरिक वा दर्तावाल फर्महरूले निर्धारित मिति र समयभित्र आवश्यक कागजातसहित बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीका लागि संलग्न सूचना हेर्नुहोस्।

थप जानकारीका लागि: विद्यालय प्रशासन
📞 सम्पर्क: ९८६८८५४५७७

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top