School

Shaihlek, Baitadi, Nepal

+977 9848845777

birendrasch11@gmail.com​

Birendra Secondary School “Speech Competition under Extracurricular Activities”

२०८३/०२/२२ गते शुक्रबार नियमित पठनपाठन सङ्गै अतिरिक्त क्रियाकलाप अन्तर्गत वक्तृत्वकलामा प्रत्येक तहबाट सहभागी बिद्यार्थीहरु मध्ये माध्यमिक तह(९-१०) मा डम्बरी नाथ (कक्षा १०बि) प्रथम ,रमन पाण्डेय (कक्षा १० ए) द्दितिय र लक्ष्मी भट्ट (कक्षा १०ए) तृतीय ,आधारभूत तह(६-८) मा प्रीन्सि पाण्डेय (कक्षा ८) प्रथम ,मिरा भुल (कक्षा ८) द्दितिय र सुजेन बोगटी (कक्षा ७) तृतीय र आधारभुत तह (१-५) मा बसन्ति महरा (कक्षा ५) प्रथम ,शुषिल वड (कक्षा ४) द्दितिय र आरति वड (कक्षा ५) तृतीय स्थान हासिल गर्नु भएकोमा हार्दिक बधाई छ ! बिधालयमा हुने अतिरिक्त क्रियाकलापले बिद्यार्थीको सिकाइ स्तरमा अभिबृद्दि भइ सिकाइ उपलब्धि प्राप्तिमा सहयोग पुग्ने देखिन्छ !

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top