School

Shaihlek, Baitadi, Nepal

+977 9848845777

birendrasch11@gmail.com​

Birendra Secondary School Appreciation Program

हार्दिक बधाई तथा धन्यवाद ज्ञापन!
सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिमद्वारा आयोजित प्रदेश स्तरीय विज्ञान प्रदर्शनीमा हाम्रो विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा अनुष्का थापा र अपेक्षा चन्दले प्रथम स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं!
साथै, विद्यालयको गौरव र पहिचानलाई प्रदेश स्तरमा चिनाउन सफल हुनुभएकोमा सहजकर्ता शिक्षक तथा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top